सुरुङबाट उद्धार गरिएका तीनै जना आईसीयूमा, चन्डिकाको अवस्था ‘सेमि क्रिटिकल’
भोटेकोसी बाढीको दशौं र एघारौं दिनमा उद्धार गरिएका चार जनाको उपचार चलिरहेको छ भने स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। बाढीको दशौं दिनमा भदौ १९ गते दुई जनालाई सुरुङबाट उद्धार गरिएको थियो भने एघारौं दिन भदौ २० गते एक जनालाई सुरुङबाट र एक जनालाई घरको चौथो तलबाट उद्धार गरिएको हो। चारै जनालाई उपचारका लागि काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको छ। उद्धार गरिएका चार जनामा कीर्तिपुरक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







